हेमजा । लोकगायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्घन गर्ने उद्देश्यले सालैजो गीत बजारमा ल्याएका छन् । गायक अधिकारीलाई यस गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले साथ दिएकी छन् ।
गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए ।
लोकगीत मार्फत धम्पुसलाई देश तथा विदेशमा चिनाउन पाउँदा आफूलाई गर्व लागेको गायक अधिकारी बताउँछन् ।
उक्त गीतमा एलबी पुनले एरेञ्ज, धर्मेन्द्र पौडेलले निर्देशन, माधव गुरुङले छायाङ्कन/सम्पादन, युवराज गुरुङले कोरियोग्राफी गरेका छन् ।
त्यस्तै धम्पुस गाउँलेका अलवा डबिन गुरुङ र कुशम शाही ढकुरीको मुख्य अभिनय छ ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१