पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले बिहीबार नयाँबजारस्थित इच्छाशक्ति अटोमोवाइल्स प्रालिमा बजाज मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका हुन् ।
सो अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनि प्रालिका रिजनल अफिसर सञ्जीव खनालले मोटरसाइकल र नगद १ लाख बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्सका प्रबन्धक भगवान विजुक्छे परियारलाई हस्तान्तरण गरे ।
कम्पनीका प्रबन्धक विजुक्छेका अनुसार शुक्रबारसम्म चल्ने बजार शून्य अफर मेलामा १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद क्यास प्राइज उपलब्ध छ । साथै शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद लगायत सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१जरोटुप्पोमा सम जयन्ती र सम्मान
माघ २८, २०८१‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
माघ २८, २०८१सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा दीपेन्द्र
लीपमोटर सि१० गाडी पोखरामा भित्रियो
पोखरामा एक्सपेङ जि६ लञ्च
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१