पोखरा । कास्कीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।
सोमबार शंकास्पद रुपमा हिँडिरहेका पोखरा महानगरपालिका ३० ढुंगेपाटनका ३२ वर्षीय कृष्णबहादुर गुरुङ र पोखरा १७ बिरौटाका ३६ वर्षीय धनबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।
पोखरा ३० भूगोलपार्कमा लागुपदार्थ बोकेर हिडेको उनीहरुको साथबाट डाइजापाम – १५ एम्पुल, फेनेरागन – १५ एम्पुल, नुर्फिन – १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र मोबाइल थान–१ सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता हमालले बताए ।
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१हिमालयन र एलपी देवकोटा फाइनलमा
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१पाल्पाली सहकारीमा २७ नयाँ सदस्यको स्वागत
माघ १९, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१