पोखरा । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ ।
उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको उमेरमा आफ्नै निवास काभ्रेको पनौती नगरपालिका–२, कुशादेवीमा मंगलबार साँझ करिब ६ बजेतिर निधन भएको हो ।
केही वर्षयता नसा तथा उच्च रक्तचाप रोगबाट पीडित स्व. इन्द्रप्रसाद समाजसेवीका रुपमा चिनिन्छन् । उनको मंगलबार नै त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
इन्द्रप्रसादका पत्नी चन्द्रमाया, ४ छोरा र ३ छोरी छन् । परिवारमा कान्छा छोरा दुर्गाप्रसाद हुमागाईं लायन्सका सिनियर लिडर हुन् ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१