गुल्मेली समाजमा भानुभक्त

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
gulmeli~bbc

पोखरा, १ चैत । गुल्मेली समाज पोखराको अध्यक्षमा भानुभक्त भण्डारी (क्षितिज) चयन भएका छन् । समाजको अधिवेशनबाट उपाध्यक्षमा नारायणप्रसाद न्यौपाने र कमलप्रसाद न्यौपाने, सचिव रुक्माङ्गत पोखरेल ‘विष्णु’, कोषाध्यक्ष कृष्ण ज्ञवाली, सहसचिव विक्रम केसी र सहकोषाध्यक्ष चेतबहादुर घर्ती चयन भए।

सदस्यमा प्रकाश ज्ञवाली, लक्ष्मी पोखरेल, रेखा भण्डारी, प्रकाश पुन, विष्णु विक, सृजना कँडेल, विष्णु पाण्डे, संगीता ढकाल, हेमनाथ ज्ञवाली ‘हिमाल’, अमृता रेग्मी र हुमाकान्त पौडेल छन्।

सो अवसरमा पोखरा प्राज्ञ प्रतिष्ठान सदस्य मनोनीत भएकोमा प्रकाश ज्ञवालीलाई बधाईसहित सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष नेत्रलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईन्दु घिमिरे, गण्डकी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) घनश्याम अर्याल लगायतले समाजको आवश्यकता र औचित्यबारे बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width