पाेखरा । पाेखरा महानगरपालिकाकाे आज पाँचाै स्थापना दिवस । महानगरपालिकाले पाेखरा सभागृहमा भब्य कार्यक्रम तयारी गर्याे । जसका प्रमुख अतिथि हुन् गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । उनी काठमाडाैंमा पार्टीकाे आन्तरिक छलफलमै थिए ।
ब्यस्तताकै बीचबाट उनलाई प्रमुख अतिथिमा आमन्त्रण गरियाे । उनी आउँछु भनेर आश्वासन दिए । तर कार्यक्रम सकिने बेलासम्म उनी कार्यक्रममा सहभागी भएनन् ।
पाेखरा सभागृहमा मुख्यमन्त्री नआएपछि कार्यक्रमकाे मन्चमै सुरु भयाे राईझुमा गीत । कार्यपालिका सदस्य राधिका शाहीले गीत गाइन् । मन्चका सबै नाच्न थाले ।
मुख्यमन्त्रीकै प्रतीक्षाका लागि कुर्न कार्यक्रम अनाबश्यक लम्बेतान बनाइयाे । बिहान ८ बजे भनिएकाे कार्यक्रममा ११ बजेसम्म पनि प्रमुख अतिथिलाइ नै कुरेर बस्दा सहभागी समेत आजित देखिन्थे ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१