काठमाडौं : प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।
आफ्नो सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे उनले स्थायी कमिटी बैठक बोलाएका हुन्। उनी निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए।
सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि आगामी रणनीतिबारे छलफलका लागि बैठक बस्न लागेको हो।
सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो।
नेता मण्डलले अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने जानकारी दिए।
Related News
सम्बन्धित समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१