पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा पार्वती पाण्डे निर्विरोध चयन भएकी छन् । मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा शर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल चयन भइन् । मञ्चको सदस्यमा उमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी चयन भए ।
नवनिर्वाचित अध्यक्ष पार्वती पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न क्षेत्रको सहकार्य र समन्वयमा महिला व्यवसायीको भूमिकालाई सशक्त गराएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अधिवेशनको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटनमा विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान रहेको चर्चा गरे । पछिल्लो समय संगठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नु पर्ने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१