ओली गुटमा थपिए गण्डकीबाट १०९ केन्द्रीय सदस्य- जिल्ला र नामसहित

प्रकाश ढकाल
पौष ८, २०७७
pmoffice

पोखरा । पार्टीमा कमजोर देखिएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ठूलो संख्यामा केन्द्रीय सदस्य थपेका छन् । २ तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहतिर लागेपछि ओलीले नयाँ सदस्य थपेर बहुमत आफ्नो पोल्टामा पार्ने रणनीति अपनाएका हुन् ।

प्रचण्ड–नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा ४ सय ४७ मध्ये ३ सय १० केन्द्रीय सदस्यको उपस्थिति उठाइएको छ । उता ओली समूहको बैठकमा भने १ सय ३६ सदस्य मात्रै उपस्थित भए । ओली समूहले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।

ओली समूहले बुधबार ७ वटै प्रदेशको भेला गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको जिम्मा माओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझीले पाएका छन् । पूर्व माओवादी समूहलाई फकाउनका लागि पनि रायमाझीलाई गण्डकीको जिम्मेवारी दिइएको बताइएको छ ।

कास्की

कृष्णबहादुर थापा

राजीव पहारी

मीना गुरुङ

रश्मी आचार्य

पुण्य पौडेल

दमोदर बैरागी

वेदबहादुर गुरुङ

पुष्पा केसी भण्डारी

विद्या भट्टराई

प्रभा कोइराला

दिलिपविक्रम शाही

बालकृष्ण काउछा मगर

युवराज पौडेल

माधव बास्तोला

तेजनारायण अधिकारी

मनुमाया खत्री

अर्जुन सुनाम

मीत्रकुमारी गुरुङ

मीनाकुमारी गुरुङ

केसबहादुर केसी

दलबहादुर गुरुङ

क्या.लालकाजी गुरुङ

लोचन अधिकारी

सिर्जना शर्मा

प्रेम न्यौपाने

मनबहादुर गुरुङ

मुस्ताङ

चन्द्रमोहन गौचन

प्रेम तुलाचन

कृष्ण गौचन

छिरिङ ल्हामो गुरुङ

टासी साङ्गो गुरुङ

शर्मिला गुरुङ

मनाङ

पोल्देन छोतेन गुरुङ

त्रिपल पी गुरुङ

शान्तमाया परियार

लमजुङ

धनञ्जय दवाडी

टुका हमाल

भीष्म अधिकारी

जमिन्द्रमान घले

लक्ष्मी अधिकारी

गुमानसिंह अर्याल

प्रेम घले

गोवर्द्धन गौली

महेन्द्रलाल श्रेष्ठ

दीपा गुरुङ

फूलबहादुर गुरुङ

बमबहादुर थापा

तनहुँ

टुकराज सिग्देल

केदार सिग्देल

श्रीप्रसाद श्रेष्ठ

कृष्णकुमार श्रेष्ठ

भगवती न्यौपाने

सविता रसाइली

रामचन्द्र पाध्या

शेषमणि आचार्य

दधिराज सुवेदी

गोरखा

प्रेम गुरुङ

कृष्ण नेपाली

बाबुराम थापा

सम्झाना देवकोटा

कमल दानी

यादव बस्नेत

सुरेन्द्र थापा

स्याङ्जा

सूर्यप्रसाद गैह्रे ‘पारस’

मीनप्रसाद गुरुङ

चक्रबहादुर पराजुली

मोहनप्रसाद रेग्मी

सीमाकुमारी क्षेत्री

पुण्य भुसाल

खिमबहादुर थापा

मुक्ति पाठक

नारायण मरासिनी

सुधिर पौडेल

देवी थापामगर

देवी थापा क्षेत्री

तारा शर्मा

ताजमोहम्मद मिया

पर्वत

विकास लम्साल

पदम गिरी

मनोहर विश्वकर्मा पौडेल

प्रेम लामिछाने

मेघनाथ सुवेदी

कल्पना चापागाईं

रामु गिरी

यज्ञ सुवेदी

नवलपुर

रोशन गाहामगर

चन्द्रमणि खराल

जीवन श्रेष्ठ

दीपक अधिकारी

जनकलाल श्रेष्ठ

चन्द्रा पुन

पद्मा जिसी श्रेष्ठ

कृष्ण घिमिरे

घनश्याम कोइराला

बागलुङ

जनक पौडेल

श्रीप्रसाद शर्मा

टेकबहादुर केसी

ममता शर्मा

गीता शर्मा

नरबहादुर थापा

भीमप्रसाद शेरचन ‘सुनील’

डा. सूर्य पाठक

हिरा केसी

मोहनलाल शर्मा

म्याग्दी

नरदेवी पुन

नवराज शर्मा

हरिकृष्ण श्रेष्ठ

सन्तोष रावल

Related News

सम्बन्धित समाचार

hero news full width