संसद विघटनको निर्णयले जनताको आकांक्षामाथि कुठाराघात गरेको छ । जे हुनु नेकपालाई भएको छ । जनमोर्चालाई केही भएको छैन ।
जुन किसिमको काम भयो । यसले साह्रै नराम्रो भयो । नेपाली जनताको स्थायित्वको आकांक्षामाथि कुठाराघात गरेको छ ।
पार्टीभित्रको आन्तरिक स्वार्थका कारणले देश अधोगतिमा लैजानु गलत हो । मध्यावधि चुनावले अनावश्यक खर्च मात्रै बढाउँछ । आगामी दिनमा जनमोर्चाले नेकपालाई सहयोग गर्दैन भनाइ छ । एउटा हिउँदमा लगाएको कपडाले अर्को हिउँद त्यसैमा कहाँ फालिन्छ ? हाम्रो आफ्नै पहिचान छ । त्यही हिसावले अघि बढिन्छ ।
अब नेकपालाई सहयोग हुँदैन । परिस्थिति अनुसार निर्णय गरेर अघि बढ्छौं ।
आदर्श समाजसँगकाे कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१