संसद विघटनको कदम अलोकतान्त्रिक छ । यद्यपि मध्यावधि निर्वाचनलाई फेस गर्न हामीहरु तयार छाैं । निर्वाचनलाई फेस गर्ने हाम्रो दायित्व नै हो । यसमा विवाद छैन ।
तर विघटनकै मुद्दा सर्वोच्चमा जाला । सर्वोच्चले रोक्नेछ भन्ने विश्वास छ । नत्र नियमित चुनावको २ वर्षअघि नै जनतासामु गएर म्यान्डेट लिने अवसर पायौं । यो खुसीको कुरा हो । नेकपाको आन्तरिक खिचातानीमा देशलाई दुर्घटनामा फसाइँएको छ । अहिले चुनावी मिति घोषणा भए पनि चुनाव हुनेमा भने शंका छ । जस्तोसुकै तानाशाहीले पनि चुनाव गराउँछु भनेर नै विघटन गर्छ । तर भुमरीमा पार्ने सम्भावना छ ।
जे भैरहेको छ, यो कदमको फेस हामी गर्छौं । कि त अदृष्य शक्तिबाट केही हुनुपर्यो । कि कोर्टले फर्कादिनुपर्यो । अन्यथा नेकपाको कामलाई उदांगो पार्दै जनतासँग जानुको अरु विकल्प छैन ।
संसदीय व्यवस्थामा ताजा जनादेशमा जाने चुनौती ओलीले उठाएको भन्दै नेपालीले त्यसको उपयोग कांग्रेसले लिन तयार रहनुपर्छ ।
आदर्श समाजसँगकाे कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१