गण्डकीमा ३५ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७७
corona

पोखरा, ३० मंसिर । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा २१ जना, लमजुङमा १० जना र बागलुङमा ४ जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ५६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै