नदीमा खस्दा बालिकाको मुत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७७
River-Death

नवलपुर, ७ मंसिर । नारायणी नदीमा खस्दा एक जना बालिकाको मृत्यु भएको छ ।

चितवन खैरेनी नगरपालिकाकी अन्दाजी तीन वर्षीय आरोही तिमिल्सेनाको नवलपुर गैंडाकोट स्थित मामाघर आएको वेला नदीमा खस्दा आज मृत्यु भएको हो ।

बालिका खेल्ने क्रममा घरबाट करिव १५० मिटर नजिक रहेको खसेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width