गण्डकीमा थपिए ७ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
Blood sample tube positive with COVID-19

पाेखरा, १५ भदाै ।
गण्डकीमा साेमबार थप ७ संक्रमित थपिएका छन् । पाेखराकाे फेवासिटी अस्पतालमा उपचाररत एक महिला सहित गण्डकीमा  ७ जना काेराेना संक्रमित थपिएका हुन् ।

कास्कीका ३, गाेरखाका दुई, लमजुङ र तनहुँका १/१ जनामा काेराेना पुष्टि भएकाे हाे । पाेखरा वडा नम्बर ६ का ३७ बर्षीय पुरुष, ८ का ५५ बर्षीय पुरुष र १५ का ५६ बर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । गाेरखामा निषेधाज्ञा हटाईएकाे दिनमै आईतबार १२ जनमा संक्रमण देखिएकाे थियाे ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width