उघोगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

विनिता सुनार
भाद्र १२, २०७७
1600px-Binod_Chaudhary

उघोगपति बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार पिसिआर परिक्षण गरेका उनले आफुलाई कोरोना पोजिटिभ भएको ट्वीटर मार्फत खुलासा गरेका हुन्।

कोरोना पोजिटिभ भएपनि आफुलाई कोरोनाको कुनै लक्षण नदेखिएको उनले उल्लेख गरेका छन् । उनले डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले ट्वीइटर मार्फन आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width