बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममै मृत्यु भएको हो ।
बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राति १०ः५५ मा मृत्यु भएको उनले बताए ।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या थिए ।
एकीकृत समाजवादी गण्डकीमा नेपाली
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१जरोटुप्पोमा सम जयन्ती र सम्मान
माघ २८, २०८१‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
माघ २८, २०८१सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
माघ २८, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१