शिक्षक युनियन कास्कीमा आचार्य

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७७

हेमजा । संस्थागत विद्यालय शिक्षक युनियन कास्कीको अध्यक्षमा नीलकण्ठ आचार्य चयन भएका छन् ।

जूम बैठकबाट युनियन उपाध्यक्षमा लक्ष्मी थापा र हेम सुवेदी, सचिवमा पुष्पराज कोइराला, सहसचिवमा उदय सुवेदी तथा कोषाध्यक्षमा आशीष भण्डारी छनोट भए ।

सदस्यहरुमा उदयकुमार नेपाली, रवीन्द्र अधिकारी, दीपकराज सापकोटा, चन्दन थापा, रुपेश पौडेल, सञ्जीव त्रिपाठी, सुमन पौडेल, विवेक खनाल, केशव अधिकारी, दर्गाप्रसाद शर्मा र प्रकाश भण्डारी चयन भएका छन्।

उक्त बैठकले वेदप्रसाद शर्मालाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको छ । त्यस्तै रमेश थापा, सञ्जिव पौडेल, धु्रव केसी र देवेन्द्र भट्टराईलाई सल्लाहकार तोकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width