काठमाण्डौ, ३० असार । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्। पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।उनी पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव थिए। केही महिनाअघि उनको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो।
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१जरोटुप्पोमा सम जयन्ती र सम्मान
माघ २८, २०८१‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
माघ २८, २०८१सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१