चोरमारा स्वास्थ्य चौकी बुधबारबाट सञ्चालनमा आउने

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७

कोरोना संक्रमित विरामीलाई एक दिन राखिएको चोरमाराको स्वास्थ्य चौकी बुधबारबाट सञ्चालनमा आउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार स्वास्थ्य चौकीको सरसफाई गर्ने र स्पे्र गर्ने लगायतका काम सकेर पुन सञ्चालनमा ल्याइने भएको हो । चोरमाराको स्वास्थ्य चौकी एक सातालाई  सिल गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width