गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ बतासे स्थित गोरखा बजारबाट खाद्यान्न सामाग्री बोकी मकैसिङ तर्फ जाँदै गरेको ग१ख ४४३३ नं को ट्रक सुकेडाँडामा दुर्घटना हुँदा बर्ष ३२ का चालक बिकास बिक गम्भिर घाईते भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ट्रक बाटो देखी दाहिने तर्फ अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना भएकाे हाे। घाइते विकलाइ उपचारकाे लागि भरतपुर चितवन पठाईएको छ।
ट्रकमा सवार अन्य दुई जना सहचालक भने सामान्य रहेकाे र उनीहरूलाइ उपचारकाे लागी जिल्ला अस्पताल पठाइएकाे प्रहरी कार्यालयले जनाएकाे छ।
उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१