Worldlink ads

प्रेस युनियन कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७
union photo

पोखरा, १८ वैशाख । नेपाल प्रेस युनियन कास्कीले कार्यक्षेत्रमा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सामग्री अत्यावश्यक भएका १७ जना पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लब्स वितरण गरेका हुन् । पत्रकारका साथमा युनियन सँगै रहेको प्रत्याभूति दिन ती सामग्री वितरण गरिएको सिग्देलले बताए । उनले ती सामग्री आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेका छन् । अध्यक्ष सिग्देलले संकटका बेला संञ्चारकर्मी र संञ्चारगृहका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • बतास फाउन्डेसनलाई सहयोग

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा । तमु परिवार न्युयोर्क इन्कले बतास फाउन्डेसनलाई ५ लाख २० हजार सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहत्…
    • पैरावन गाउँ लायन्स नमुना उद्यमी गाउँ

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा, ३१ भदौ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको यस वर्षको लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियानअन्तर्गत बुधबार…
    • मानवअधिकार सवालमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानवअधिकारको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा…
    • वक्तृत्वकला प्रतियोगितामा समिति प्रथम

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      हेमजा । माछापुच्छ्रे गाउँपालिकाले बाल दिवस अवसरमा अन्तरमाविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा निष्पक्ष माविकी समिति बरालले प्रथम स्थान…
    • ए डिभिजन फुटसल लिग : उपाधि बाहिर पठाउन चाहन्न घरेलु टिम

      धनबहादुर गुरुङ असाेज १, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय फुटसल लिग उद्घाटन संघारमा छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads