बागलुङ, बैशाख १६ । बागलुङ जिल्ला बडिगाड गाउँ पालीकामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कमा मंगलबार साढे ३ बजेको समयमा परेको चट्याङले लाग्दा स्थानीय १३ वर्षीया गोमा बुढा र वर्ष १० वर्षीया गंगा बुढा घाईते भएको वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।
घटना लगत्तै वडा कार्यालयले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको गुरुङले बताए।
घाइते मध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१