काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गृह मन्त्रालयले देशैभर लकडाउनलाई थप कडाइ गर्न हिजाे परिपत्र गर्याे तर लकडाउन उल्लंघन गर्नेको संख्या घटेकाे छैन।
तस्विरमा लकडाउनकाे उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि चेकजाँचको क्रममा मङ्गलबार काठमाडौँको भद्रकालीमा पक्राउ परेका सवारी पास नभएका गाडी ।
लकडाउन उल्लंघन गर्ने ११ सय भन्दा बढिलाइ प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको जनाएकाे छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि काठमाडौँको भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी।
बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि सिंहदरबार–भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी।
बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि सिंहदरबार अगाडि मङ्गलबार सवारी साधनको कागजपत्र जाँच गर्दै सुरक्षाकर्मी ।
तस्बिरहरूः प्रदिपराज वन्त, रासस
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१