अमेरिकाका विभिन्न राज्यमा लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन भएको छ । मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा प्रदर्शनको भएको हाे।
कोरोना भाइरसको नियन्त्रणका लागि विभिन्न राज्यले घरमै बस्नुपर्ने सहित कडा नियम लागू गरेका छन् ।
प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा समस्या भएको भन्दै त्यसलाई खुकुलो पार्न माग गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नुपर्ने बताए लगत्तै प्रदर्शनका घटना भएका हुन् ।
स्वास्थ्यकर्मीहरुले भने लकडाउन हटाए वा खुकुलो पारेमा थप संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) ले अमेरिका सबभन्दा बढी प्रभावित भएको देश हाे । अमेरिकामा हालसम्म ७ लाख बढी संक्रमित भइसकेका छन् भने ३७ हजार बढीले ज्यान गुमाइसकेका छन्।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१