कोरोना भाइरस विरुद्ध लड्नका लागि ब्राजिलको १९८२ विश्वकप टिम एकजुट भएको छ ।
ब्राजिलमा कोरोनाका कारण संक्रमण भएका र हुनसक्ने संभावित खतराबाट बच्न सो टिमले सहयोग गर्ने भएको छ ।
जसको अगुवाई पाउलो रोबेर्टो फाल्काओले गरेका छन् ।
टिममा १९ खेलाडी छन ।
जसमा जिको, जुनीयर, लियनाद्रोले भिडियो म्यासेजबाट सहयोगका लागि अपिल गरेका छन् ।
पूर्व रोमाका मिडफिल्डर फाल्काओले ५ लाख अमेरीकी डलर एक सातामा उठाएको बताएका छन ।
यो टिमका खेलाडीको अपिलमा अहिलेका साथै पूर्व खेलाडीहरुले पनि सहयोग गर्दै आएका छन् ।
कोरोनाका कारण ९ सय ब्राजिलीहरुको मृत्यु भइसकेको छ ।
त्यहाँ मर्नेको संख्या बढ्नसक्ने अनुमान लगाइएको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१