हेटौँडा, १० चैत । जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय निकाय र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न रु २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ ।
सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । साथै कोरोना भाइरसका शङ्कास्पद विरामीलाइ राख्ने क्वारेन्टाइनको लागि आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन प्रदेश सरकारलाइ पनि अनुरोध गरिसकिएको उहाँले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१