हेमजा । हेमजास्थित विष्णुपादुका माईस्थान परिसरको पञ्चमुखी महादेव मन्दिरमा महाशिवरात्रिमा विशेष पूजाअर्चना भएको छ ।पण्डित तारानाथ बास्तोलाद्वारा दिउँसो रुद्राभिषेक तथा बेलपत्र अर्पण लगायतका कार्य गराइएको थियो।
त्यस्तै, राति ठाडोबत्ती बाल्ने, धुनी, भजनकीर्तन साथमा प्रसाद वितरण भएको थियो। जसमा पण्डित घनश्याम बास्तोला साथै देवीस्थान आमा समूह अध्यक्ष बुद्घदेवी कुँवरले सहजीकरण गरेका थिए।मनोकांक्षा पूरा हुने विश्वासमा कुल २७ महिलाले ठाडोबत्ती बालेर जाग्राम बसेका थिए ।त्यस्तै, सन्तान प्राप्तिका लागि केही दम्पत्तिले समेत पूजा गरेका थिए ।शिवरात्रिको अवसर पारी २०६५ सालदेखि मन्दिरमा विशेष पूजा हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चूडामणि तिम्सिनाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१