पोखरा, २ मंसिर। पोखरा–४ चिप्लेढुंगामा रहेको एभरेष्ट सहकारी संस्थाले आफनो २१ साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
साधारणा सभाको उद्घाटन बयोबृद्ध शेयर सदस्य शिव शर्माले गरेका थिए । संस्थाका अध्यक्ष शालिग्राम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्रनिधि कोइराला, हेरम्बप्रसाद कोइराला, कृष्णकान्त सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा ७५ वर्ष उमेर समूहमाथिका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा घनश्याम शर्मा आचार्य, गीतादेवी आचार्य, हेरम्बप्रसाद कोइराला, खिमलाल सुवेदी, धनमाया सुवेदी, चित्रा·गत सिग्देल, पार्वती कोइराला, गोपीनाथ बराल, शान्तिदेवी बराल, शिव शर्मालाई सम्मान गर्नुको साथै उत्कृष्ट निक्षेप कर्ता राजेन्द्रनिधि कोइराला र उत्कृष्ट ऋणीबाट सरस्वती पौडेललाई सम्मान गरिएको थियो ।
तालचोक केन्द्रीय कार्यालय रहेको संस्थामा ७ सय ५० जना शेयर सदस्य छन् । कार्यक्रममा उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत र सञ्चालन सचिव रवीन्द्रनाथ भट्टराईले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१