पोखरा, असोज १८ : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज गुल्म तथम गणमा फूलपाती भित्राएका छन् । फूलबारी ब्यारेकबाट बाजागाजा सहित निस्केको नेपाली सेनाको टोली तथा चिप्लेढुंगाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विन्दवासिनी मन्दिरमा बढाइ गरेका थिए । घटस्थापनाबाट शुरु भएको नेपालीहरुको महान् पर्व बडा दशैंको रौनक भने आज सातौं दिन अर्थात फूलपातीको दिनबाट छाएकाे छ । घटस्थापनाको दिनदेखि पूजार्चना गरिएको कोठामा उखु, धानको बाला, बेलपत्र, अशोकको फूल, केराको बोट आदि भित्राउने परम्परा छ । तस्विर : सुरज हजारे दाहाल
Related News
सम्बन्धित समाचार
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१