पोखरा, ६ भदौ । नेपाल छन्त्याल संघ, कास्कीको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवेदार धनबहादुर भलञ्जा छन्त्याल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा क्याप्टेन गोकर्ण घरब्जा छन्त्याल, सचिवमा दलमान घरब्जा छन्त्याल, सह–सचिवमा सुवेदार सुमान घरब्जा छन्त्याल र कोषाध्यक्षमा भीमबहादुर तथब्जा छन्त्याल चयन भएका छन् ।
सदस्यहरूमा भरदेवी (कल्पना) खड्का छन्त्याल, सु. टेकप्रसाद पुराने छन्त्याल, भरिमा खड्का छन्त्याल, क्या. लालबहादुर भलञ्जा छन्त्याल, यामकुमारी घरब्जा छन्त्याल, दिलकुमारी घ्याप्चन छन्त्याल, जगनारायण तथब्जा छन्त्याल, प्रेमप्रसाद भलञ्जा छन्त्याल, चन्द्रबहादुर झिङराजा छन्त्याल र गौमाया झिङराजा छन्त्याल रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले सल्लाहकारमा भक्तबहादुर घरब्जा छन्त्याल, बमबहादुर घरब्जा छन्त्याल, लछुमान घरब्जा छन्त्याल, गोविन्द बुढाथोकी छन्त्याल, क्या. नन्दप्रसाद घरब्जा छन्त्याल, थमप्रकाश तथब्जा छन्त्याल र सु. फटबहादुर भलञ्जा छन्त्याल रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१