धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७६
Donation Dhurmus Suntali

पोखरा, २२ भदौ । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेशनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

वित्तीय सहयोग स्वरुप बैंकले उक्त रकम बराबरको चेक प्रदान गरेको हो । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै