सीआईएस पत्रकारिता पुरस्कार उमालाई

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६
67802301_369252277081483_608761427515146240_n

पोखरा,११ भदौ । सामुदायिक सूचना समाज, पोखराद्वारा स्थापित सिआईएस पत्रकारिता पुरस्कार २०७६ बाट उमा आलेमगर सम्मानित हुने भएकी छन् ।

सामुदायिक सूचना समाज, पोखराद्वारा संचालित उक्त पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार उमा आलेमगरलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार यही भदौ १४ गते प्रदान गरिने छ ।

आललेले पोखरामा ११ वर्षदेखि विभिन्न संचारमाध्यमा पत्रकारिता गर्दै आएकी छन् । यस अघि उक्त पुरस्कारबाट यदुनाथ बञ्जरा, कमल पौडेल अथक, र प्रकाश ढकाल सम्मानित भइसकेको जानकारी संस्थाका अध्यक्ष दिपक आचार्यले दिए । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै