चितवन, १० असार । नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ ।
सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
Related News
सम्बन्धित समाचार
९० वर्षीय तन्नेरी हंशबहादुर
मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ
सगरमाथा आरोहणका क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि
बजेटको सिद्धान्त र प्राथमिकता : भौगोलिक सन्तुलन मिलाउने प्रतिबद्धता
फेवातालबाट अस्ट्रियन महिलाको उद्धार
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो
जेठ १७, २०८१प्रदेशको बेरुजु २ अर्ब ६८ करोड ५५ लाख, प्रदेश प्रमुखलाई बुझाइयो महालेखाको प्रतिवेदन
जेठ १७, २०८१गण्डकीका अर्थमन्त्री गुरुङले पेस गरे बजेटका सिद्धान्त र प्राथमिकता
जेठ १७, २०८१सगरमाथा चढेर फर्कंदै गर्दा पोखराका युवा बस्ताकोटीको निधन
जेठ १७, २०८१गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज
जेठ १७, २०८१