मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै बिन्दु थापा र टकराजले सपथ लिने

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
cm pande

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसका बिन्दुकुमार थापा र डा टकराज गुरुङलाई लिएर सपथ लिएने भएका छन् ।  सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार  सभागृह हलमा आयोजित कार्यक्रममा  सपथ लिन लागेका हुन् ।

गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने भएका छन् । थापा दोस्रोपटक प्रदेश मन्त्री हुन लागेका हुन् ।

गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…
  • एमाले अन्नपूर्णमा चूडामणि

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनले चूडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले एकदेव देवकोटालाई…

hero news full width