पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसका बिन्दुकुमार थापा र डा टकराज गुरुङलाई लिएर सपथ लिएने भएका छन् । सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिन लागेका हुन् ।
गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने भएका छन् । थापा दोस्रोपटक प्रदेश मन्त्री हुन लागेका हुन् ।
गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।
आहारारा सफल पार्न संघसंस्थासँग छलफल
माघ १३, २०८१खेलकुद पत्रकार मञ्चको पदस्थापन
माघ १३, २०८१डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद
माघ १३, २०८१दलित पत्रकार संघ गण्डकीमा पूर्ण
माघ १३, २०८१बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम
माघ १३, २०८१राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले
माघ १३, २०८१करार फालेर करार नियुक्त गर्दै महानगर
माघ १३, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१करार फालेर करार नियुक्त गर्दै महानगर
माघ १३, २०८१विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
माघ १०, २०८१
Related News
सम्बन्धित समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
मिसिङः केटी हराएको सूचना रिलिज
गाईभैंसीपालक कृषकलाई तालिम
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
hero news full width
मुख्य समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१