अधिकारी सरकार ढल्यो, कांग्रेसका सुरेन्द्रराज पाण्डे फेरि मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८१
cm pande

पोखरा । गण्डकीमा अधिकारी सरकार ढलेसँगै फेरि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

संविधानको धारा १६७ को उपाधारा ३ अनुसार कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उक्त परमादेश जारी गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width