सामुदायिक माटेपानीको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
samudayik

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीको आयोजनामा साइबर क्राइम र लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स एन्ड टेक्नोलोजी र भयरेश्वरी आधारभूत विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीका लागि सचेतना कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरूलाई वडा प्रहरी कार्यालय रामबजारका कार्यालय प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र घिमिरेले प्रशिक्षण दिएका थिए ।

केन्द्रका अध्यक्ष धर्मराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का अध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । संस्थाका उपाध्यक्ष शिवप्रसाद आचार्यले स्वागत र सचिव बाबुराम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width