पोखरा, ३२ जेठ । कास्कीको रुपा गाउँपालिका–७ विसौनीडाँडा जंगलमा शनिवार बाटो हिँडने क्रममा सोही स्थान निवासी ५६ बर्षीय ऋषिराम सुवेदीको भीरबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुवेदीको बाटोबाट चार सय मीटर तल खोल्सामा खसेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१