काठमाण्डौ, ९ जेठ । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँको तारकेश्वरमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अर्का एकजना घाइते भएका छन्।, मोटरसाइकलमा तीन जना सवार थिए ।
बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको वीर अस्पतालमा उपचारका क्रममा बुधवार मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षीय राजकुमार तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलका चालक भने सकुशल छन्।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१