पोखरा, २४ वैशाख। पोखरा एयरपोर्टमा अल्ट्रालाइट (हेली एयर कम्पनीको) धावनमार्गमा ल्याण्ड गर्ने क्रममा मंगलबार अनियन्त्रित भई दुर्घटना भएको छ।
उक्त अल्टालाईट हेलीमा अनिश भट्टचन र फान्सेली नागरिक इरिक फ्रिचेट सवार रहेकोमा दुवै जना सकुशल छन्।
सो अल्ट्रालाईटका दुई पङ्खा भाँचिएको र अगाडिको सिसा फुटेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
Related News
सम्बन्धित समाचार
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१