पोखरा, १९ वैशाख । जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ गोरखामा जन्तीपक्षका एक युवाको ज्यान गएको छ ।
बेहुली लिएर फर्किदै गर्दा केटी जिस्क्याएको निहुँमा कुटाकुट भएको हो । केटी जिस्काएको निहुँमा बुधबार लमजुङको राइनास नगरपालिका– ४ अल्कटारबाट पुगेका जन्ती र गोरखा पालुङटार नगरपालिका– ४ कुमाल गाउँका माइती पक्षबीच कुटाकुट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते लमजुङ अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१