पोखरा, १ वैशाख । आदर्श समाज (सामाजिक संस्था ) पोखरा–१२ को नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा नव वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दुई बर्षे कार्यकालमा अध्यक्ष भीमदेव शर्मा ढुङ्गाना, उपाध्यक्ष लक्ष्मी कोइराला, सचिव लक्ष्मी कोइराला, सहसचिव शान्ता बाँस्तोला, कोषाध्यक्ष विश्व प्रकाश कोइराला, सहकोषाध्यक्ष सुमित्रा कोइराला छन् ।
त्यस्तै सदस्यहरुमा शिव प्रसाद कोइराला, जानुका कोइराला, बासुदेव कोइराला, सुन्दरमणि कोइराला र ईन्दिरा कोइराला छन् । नयाँ कार्य समितिका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष शिव प्रसाद कोइरालाले नव निर्वाचित समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सोही व्रmममा निवर्तमान अध्यक्ष विजयलक्ष्मी कोईराला तथा पूर्व अध्यक्षहरु कृष्णप्रसाद कोइराला, वसन्तराज कोइराला, चन्द्रनाथ कोइराला, शंभुराज बाँस्तोला र सूर्यनाथ कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा नव वर्ष २०७६ को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम पहिलो सत्र पूर्व सचिव लक्ष्मी कोइराला र दोश्रो सत्र नवनिर्वाचित सचिव लक्ष्मी कोइरालाले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१