बागलुङ, १६ चैत । एलपी ग्यास बिक्रेता संघ बागलुङको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको शुभारम्भ गर्दै बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले देशमा आर्थिकमन्दी लागेकै कारण व्यवसायी समेत आर्थिक समस्यामा परेका छन् ।
ब्यबसायीक हकहितको लागि आफू लागि परेको र व्यवसायीको हितमा पद छाडेर भएपनि आन्दोलनमा उत्रने आश्वासन उनले दिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले एलपी ग्याँसबाट अहिले आम उपभोक्ताले सेवा पाइरहेको र यसलाई थप ब्यबस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
बागलुङ बजार भित्र बार्षिक एक लाख सिलिण्डर बिक्री बितरण हुने गरेको एलपी ग्याँस बिक्रेता संघ बागलुङका अध्यक्ष महेन्द्र आचार्यले बताए । कार्यक्रम स्वागत उपाध्यक्ष गुरुप्रसाद शर्मा र संचालन सचिव अगमकुमार पालिखेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१