बागलुङ, १६ चैत । नेपाल पत्रकार महासंघ नेपालको ६४ औ स्थापना दिवस बाग्लुङ शाखाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
स्थापना दिवसको अवसरमा संचारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण, बिरामीलाई फलफूल बितरण जस्ता कायर्यक्रम गरी स्थापना दिवस मनाइएको हो । धवलागिरी अन्चल अस्पताल बागलुङसंग सहकार्य गरी गरिएको निःशुल्क स्वासथ्य परक्षिणमा बाग्लुङका ३८ संचारकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वासथ्य परीक्षणसँगै धवलागिरी अन्चल अस्पताल बिकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालमा आउने चिकित्सकलाई लामो समयसम्म यही वस्ने वातावरण बनाउन सवैको सहयोग आवश्यक हुने बताए । अस्पतालका विकृतिलाई सुधार गर्दै अस्पतालको निर्माणाधिन भवन दश बर्ष पुग्दा समेत सम्पन्न नभएको भवन जतिसक्दो चाडो सम्पन्न गर्न पहल गरिने भनाई रानाको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले हाम्रो अस्पताल राम्रो अस्पताल बनाउन जिल्लाका पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१