समुदायमा अदालत

आदर्श समाज संवाददाता
चैत्र १३, २०७५
55501478_2140757985971404_579018435392962560_o

पोखरा–१३, चैत । पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा ‘छिटो छरितो न्याय सबैका लागी न्याय भन्ने उदघोषका साथ सन्चालित समुदायमा अदालत कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

दैनिक जीवनसँग निम्तने कानुनी समस्या र संविधानमा लिखित गरीएका कानुनी उपचार र व्यवस्थाका बारेमा जानकारी दिने उद्येश्यले कार्यक्रम आयोजना गरिएको उच्च अदालत पोखराका कायम मुकायम न्ययाधीस रामचन्द्र यादवले बताए ।

क्याम्पस प्रमुख धर्मराज बरालको अध्यक्षतामा भएकोकार्यक्रममा कानुनी प्रक्रिया र न्यायीक क्षेत्रसँग सम्बन्धीत विद्यार्थीले राखेका जिज्ञासाका बारेमा उच्च सरकारी वकिलको कार्यालय पोखराका सह न्ययाधिवक्ता नरेन्द्र बहादुर चन्द, उच्च अदालतका रजिस्टार जीतेन्द्र बहादुर थपलिया ,उप रजिस्टार पुष्पराज दाहाल, उच्च अदालत वार इकाईका अध्यक्ष रोहितराज बाँस्तोलाले उठेका विषयवस्तु माथि सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width