पोखरा, २८ माघ । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री, नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रबन्धक केशवनारायण प्रधान, सहायक प्रबन्धक हर्षबहादुर स्याङ्गतान, कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयबाट सहभागी शाखा प्रमुखको गोष्ठीमा सहभागीता थियो ।
कार्यक्रमको नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रबन्धक हर्षबहादुर स्याङ्गतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले सहजीकरण गरेका थिए। २५ वटा शाखाका शाखा प्रमुखले सम्बन्धित शाखाको अवस्थाबारे प्रकाश पारेका थिए।
संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार २ सय ४ जना सदस्यबाट १५ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरेको छ जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१