पोखरा, १० माघ। लायन्स क्लब अफ पोखरा लामाचौरले असहाय एक वृद्धलाई घरबासको व्यवस्था मिलाएको छ ।
कास्कीको मादी गाउँपालिका–७ का ८६ वर्षीय मोदसिङ गुरुङ असहाय रहेकोमा उनको निम्ति लायन्स क्लब पोखरा लामाचौरले ८० हजार रुपैयाँ बराबर खचेर्र घर बनाएको क्लब अध्यक्ष सञ्जय लामाले जानकारी दिए ।
ओत लाग्ने ठाउँ नहुँदा पालमुनि बस्दै आएका गुरुङले घर पाएपछि निकै खुसी व्यक्त गरे । उनले सहयोगप्रति सम्पूर्ण सहयोगीलाई धन्यवाद समेत दिए ।
क्लबले ढुंगा माटोसहित जस्ता पाताले छाएको एकतले घर निर्माण गरेको हो ।
अबका दिनमा क्लबले यस्तै प्रशंसनीय कार्य गर्दै जाने क्लब उपाध्यक्ष ज्ञानु लामाको भनाइ छ । क्लबले यसअघि पनि विभिन्न स्थानमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण, वृद्धाश्रममा सहयोग एवं रक्तदान कार्यक्रम गरेको क्लब सहसचिव सृजना कार्कीले बताइन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१