गज्जवको उपहार सुदीपलाई

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
Sudeep, Chandrama

पोखरा, ६ माघ । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको गज्जवको चाउचाउले ल्याएको उपहार योजना अन्तर्गत सुनको चन्द्रमा नदीपुरस्थित ज्ञानभूमी माविका छात्र सुदीप किसानले जितेका छन् ।

कम्पनीका क्षेत्रीय बजार प्रबन्धक सूर्य बरालले सुदिपलाई चन्द्रमा प्रदान गरे । कम्पनीका एरिया सेल अफिसर सूर्यप्रकाश भट्टराई, गणेश सुवेदीको उपस्थितिमा उपहार प्रदान गरिएको हो । यो योजना यही बर्षको असोज १६ गतेदेखि सुरु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width