खैरेनीटार, २२ पुस । एघारौं खैरेनीटार महोत्सव आगामी चैतको २२ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।
‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराकासाथ तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले उक्त महोत्सव गर्न लागेको हो।
एघारौं खैरेनीटार महोत्सव सफल पार्नका लागि मुल संयोजक खैरेनीटार बजार ईकाईका सभापति पूर्णबहादुर कायस्थ, सह–संयोजक शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरु, खैरेनीटार बजार इकाइका पूर्व सभापतिहरु हरिकुमार श्रेष्ठ, रामलाल मल्ल, समुन्द्रराम श्रेष्ठ, रामलाल हिराचन, हरिबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, उपसभापति सुजित हिराचन, सचिव गंगाराम श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ र सदस्यहरु अमृत घिमिरे, प्रेमबहादुर श्रेष्ठ र केश बहादुर गुरु महादेव, राजबहादुर थापा रहेको निर्णायक समिति चयन गरेको छ।
खैरेनीटार बजार इकाइका सभापति पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रमको सचालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१