भवानी आमा समूह अध्यक्षमा सीता

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
bhawani aama samuha nabin news

पोखरा, ६ असोज । भवानी आमा समूह पोखराको शनिवार सम्पन पाँचौ अधिवेशनले सीता कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा श्रीमाया कुँवर, उपाध्यक्षमा समीक्षा कुँवर, सचिवमा इन्दिरा गौतम, कोषाध्यक्षमा मधु कुँवर र सहसचिवमा सपना कुँवर रहेका छन् । त्यस्तै, सदस्यमा इन्द्रा कुँवर, शीला कुँवर, विद्या मुल्मी, कविता केनोज, लक्ष्मी कुँवर, भीमकुमारी कुँवर, राममाया कुँवर, पवित्रा कुँवर, निर्मला थापा र सानुमाया कुँवर छन् । अधिवेशनले जसु कुँवर, उर्मिला कुँवर र अनिता पन्तलाई सल्लाहकार चयन गरेको छ । यसअघि पोखरा महानगरपालिका वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोला, पोखरा महानगरपालिका वडा ८ का पूर्वअध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, सिद्वार्थ क्लबकी प्रथम उपाध्यक्ष पार्वती माकाजु, कुँवर समाज समितिका अध्यक्ष लालबहादुर कुँवर र शुभप्रभात बचत तथा ऋणका अध्यक्ष संजय कुँवर खाँणले बोेलेका थिए । भवानी आमा समूहकी अध्यक्ष श्रीमाया कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता कुँवरले स्वागत र सचिव समीक्षा कुँवरले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा…
  • मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…

hero news full width