पोखरा, ६ असोज। मुक्तिनाथ विकास बैंक लि. र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिलबीच सम्झौता भएको छ।
उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याबरोटरीबाट स्वास्थ सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ। उक्त सम्झौता पत्रमा बैंकतर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्त बक्सी र क्राउनका तर्फबाट प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे।
सो सुविधा लिन बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१